Add parallel Print Page Options

हामीलाई प्रमाण दिनुहोस्

(मत्ती 12:38-42; मर्कूस 8:12)

29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।

Read full chapter

The Sign of Jonah(A)

29 As the crowds increased, Jesus said, “This is a wicked generation. It asks for a sign,(B) but none will be given it except the sign of Jonah.(C)

Read full chapter