Font Size
उत्पत्ति 18:10
Nepali Bible: Easy-to-Read Version
उत्पत्ति 18:10
Nepali Bible: Easy-to-Read Version
10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”
साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्।
Read full chapter
उत्पत्ति 18:14
Nepali Bible: Easy-to-Read Version
उत्पत्ति 18:14
Nepali Bible: Easy-to-Read Version
14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International